Live on
Your Voice, Your Power
काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले तथानाम गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा प्रहरीमाथि असन्तुष्टि व्यक्त गर्दै गाउँपालिका अध्यक्ष तथानाम गालीगलोजमा उत्रिएको देखिन्छ । दूध किसानलाई प्रहरीले अनावश्यक दुःख दिएको गाउँपालिका अध्यक्ष अन्सारीले आरोप लगाइरहेका छन् । प्रहरीले पैसा असुल्ने काम गरिरहेको उनको आरोप…