Live on
Your Voice, Your Power
दैलेख – जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पाँच दिनभित्र बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो । बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको…