Live on
Your Voice, Your Power
तुलसीपुर– थारु समुदायले मनाउने अट्वारी पर्वको दोस्रो दिन आज सोमबार खानाका परिकार बोकेर छोरी चेली, इष्टमित्रकहाँ पठाएर मनाइँदैछ । तर पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै पाइन्छ । अट्वारी थारु समुदायले माघी र दशैँपछि विशेष महत्वका साथ मनाउने पर्व हो । अष्टिम्किपछिको दोस्रो आइतबार मनाइने पर्वमा दाजुभाइ तथा दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल,…