देश/प्रदेश Archives | Page 43 of 2067 | Khabarhub Khabarhub

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ । शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए । स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित…