देश/प्रदेश Archives | Page 496 of 2018 | Khabarhub Khabarhub

दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले दोलखाको सिङ्गटी बजारबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको प्रहरी टोलीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो । तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ।  बिगु गाउँपालिका– १ लामाबगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुला गरेको…