देश/प्रदेश Archives | Page 502 of 2019 | Khabarhub Khabarhub

म्याद सकिएका सामान बिक्री गर्ने व्यापारीलाई एक लाख रुपैयाँ जरिवाना

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा हिजो पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो ।  म्याद सकिएका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर…