Live on
Your Voice, Your Power
विराटनगर- गर्लफ्रेन्डको निहुँमा ग्याङफाइटका लागि हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट हातहतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । कलेजमा पढ्ने एउटै केटीलाई दुई जनाले मन पराएपछि दुई पक्षबीच विवाद भएको थियो । ग्याङफाइटका लागि हिँडेका ९ जना १८ वर्षमुनीको रहेको प्रहरीले जनाएको छ ।