Live on
Your Voice, Your Power
काठमाडौं– सङ्खुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आज बिहान कारागारभित्र झडप हुँदा आकाश बलामी र बिनोद तोलङ्गीकाे मृत्यु भएको प्रहरीले जनाएको छ । झडप हुँदा दुबै जना घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु उनीहरुकाे भएकाे हाे । तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। मंगलबार…