Live on
Your Voice, Your Power
भक्तपुर– निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम स्थानीय तहलाई दिने तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मङ्गलबार आयोजना गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नामावली अद्यावधिक, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताए…