Live on
Your Voice, Your Power
कोशी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उनले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गरे । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको…