देश/प्रदेश Archives | Page 589 of 2025 | Khabarhub Khabarhub

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

कास्की– आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो । आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे । सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका…