Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच नेता दिल्ली गएका छन् । भारतमा जारी लोकसभाका लागि चुनावी अभियान हेर्न भाजपाले नेपालका ५ दललाई निम्तो पठाएको थियो । । नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा. जयकान्त…