देश/प्रदेश Archives | Page 625 of 1948 | Khabarhub Khabarhub

तिलागुफा नगरपालिकामा पशु पैँचो कार्यक्रम 

मान्म– कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए । पशुपालन व्यवस्थालाई प्रवर्द्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशील किसानलाई पशु पैँचो कार्यक्रम लागू…