देश/प्रदेश « Khabarhub

बैतडीमा एक पुरुष मृत फेला

बैतडी– बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका– ५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका हुन्। कुँवरलाई घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीबार बिहान मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको मृत्युको कारण भने खुलेको छैन्।  घटनाको विषयमा थप अनुसन्धान…