Live on
Your Voice, Your Power
चामे- हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा सात जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने सात जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् । गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय…