देश/प्रदेश Archives | Page 633 of 1927 | Khabarhub Khabarhub

वीरगञ्जमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको हो ।  महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्यांकीको आज जनता समाजवादी पार्टी…