देश/प्रदेश Archives | Page 678 of 1785 | Khabarhub Khabarhub

बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार छौँ : राजदूत भण्डारी

काठमाडौँ– बंगलादेशका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका छन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटवार्ताका क्रममा राजदूत भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका हुन् । नेपालमा जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भएसँगै उक्त परिमाण बढ्न सक्ने…