देश/प्रदेश Archives | Page 74 of 2026 | Khabarhub Khabarhub

कर्मचारी आन्दोलनले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि ठप्प

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लेखा क्षेत्रका कर्मचारीको वृत्ति विकास सुविधा नै रोक्ने गरी ल्याएको निजामती ऐन संशोधन गर्न माग गर्दै कर्मचारी आन्दोलित भएपछि आर्थिक गतिविधि ठप्प भएको छ । उक्त ऐनले लेखा समूहका कर्मचारीलाई प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्नु परेको लेखा अधिकृत कृष्ण शाहीले बताए । कर्मचारीको आन्दोलनका कारण प्रदेशसभा, प्रदेश सरकार र ती…