देश/प्रदेश Archives | Page 743 of 2056 | Khabarhub Khabarhub

मन्त्री सिंहको निधनमा आज सुदुरपश्चिममा शोक बिदा

धनगढी– सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो । हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए । उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी…