देश/प्रदेश « Khabarhub

मंगलघाट सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती 

भादगाउँ– भक्तपुरको पवित्र तीर्थस्थल मंगलघाटको बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् । भक्तपुर नगरपालिका-४ स्थित यो सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो भरिन थालेपछि स्थानीय सास्ती भोग्न बाध्य भएका हुन् ।  'बाह्र वर्ष भइसक्यो बाटो निर्माण हुने कुनै संकेत छैन, वडा र नगरपालिकाले पनि चासो दिएको पाइँदैन',…