देश/प्रदेश Archives | Page 77 of 2043 | Khabarhub Khabarhub

वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान

काठमाडौं - शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। वर्षा भएसँगै काठमाडौं उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलोसमेत हटेको छ। मंगलबारसम्म एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं बिहीबार नवौँ स्थानमामा झरेको थियो।…