देश/प्रदेश Archives | Page 790 of 1938 | Khabarhub Khabarhub

चिसोले कठ्याँग्रिएर सप्तरीमा एक जनाको मृत्यु

सप्तरी– सप्तरीमा चिसोले कठ्याँग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् । बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्याँग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष  मुनिलाल मुखियाले जानकारी दिए । खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका…