Live on
Your Voice, Your Power
काठमाडौँ- लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बागमती प्रदेश ०१ ००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा…