Live on
Your Voice, Your Power
सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत बटुमको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागीबाट घरको तेस्रो र दोस्रो तलामा पूर्ण रुपमा क्षति भए पनि मानवीय…