देश/प्रदेश Archives | Page 849 of 2048 | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने

काठमाडौँ- बागमती प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख रुपैयाँ राहत दिने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उनका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ६४ वर्षीय राधा अधिकारी, सन्तलाल माझी र ४१ वर्षीय डण्डपाणि…