Live on
Your Voice, Your Power
सुर्खेत– मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारूको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारूको मृत्यु भएको हो । आइतबार साँझ थारूले चलाएको कर्णाली प्रदेश ०२-००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे-६-प-३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला…