देश/प्रदेश Archives | Page 893 of 1946 | Khabarhub Khabarhub

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् । आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले…