देश/प्रदेश Archives | Page 923 of 2054 | Khabarhub Khabarhub

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु, एक घाइते

काठमाडौं– सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । लहान नगरपालिका-३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।  घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो ।…