देश/प्रदेश Archives | Page 933 of 1951 | Khabarhub Khabarhub

थप ८५२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य 

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परीक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परीक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका…