देश/प्रदेश Archives | Page 949 of 1952 | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नियालो घारीबाट पक्राउ

कास्की– बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ताराखोला गाउँपालिका वडा नं १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने २७ वर्षीय दिक्षा पुन रहेकी छिन् । उनलाई शनिबार दिउँसो कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसेको…