देश/प्रदेश Archives | Page 958 of 1953 | Khabarhub Khabarhub

सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी

सुर्खेत– कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा  बाटोमै सुत्केरी हुने क्रम बढेको हो । ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना…