Live on
Your Voice, Your Power
काठमाडौँ- इस्लाम धर्मावलम्बीको एकमहिने रमजानको ‘रोजा’ व्रत सुरु भएको छ । हिजरी संवतको ‘सवान’ महिना अन्त्य भएसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज प्रार्थना गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज विशेष प्रार्थना गरेर भोलिपल्टदेखि रमजान सुरु…