धर्म / संस्कृति Archives | Page 11 of 193 | Khabarhub Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं - आज २०८० साल माघ १२ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी २६ तारिख। माघ कृष्ण पक्षको प्रतिपदा तिथि । आज अन्तर्राष्ट्रिय भन्सार दिवससमेत परेको छ । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख…