Live on
Your Voice, Your Power
तेह्रथुम- पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको धर्म भनेकै युमा धर्म भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ‘आसन्न जनगणनामा युमा साम्यो लेखौँ र लेखाऔं’भन्ने मूल नाराका साथ आयोजित युमा साम्यो महासभा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् । लिम्बूहरूको मुन्धुमहरू युमाद्वारा सञ्चालित भएको र (याक्थुङ) लिम्बूहरूको धर्म…