धर्म / संस्कृति Archives | Page 217 of 240 | Khabarhub Khabarhub

शुक्रबार राति चार घण्टा चन्द्रग्रहण लाग्ने

काठमाडौं– आउँदा शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ। शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । सूर्य र चन्द्रमाको बीचमा…