Live on
Your Voice, Your Power
हिन्दु धर्मालम्बीहरु परापुर्वकालदेखि श्रावण शुक्ल पूर्णिमामा मानिआएको पर्व हो, जनैपूर्णिमा । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट तयार पारिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक…