Live on
Your Voice, Your Power
हरेक पिताको सबैभन्दा ठुलो चाहना भनेकै आफ्नी छोरी सधै मुस्कुराएको हेर्ने हुन्छ । एक पुत्रले आफ्नो पिताको प्रेम तबसम्म बुझ्दैन जबसम्म उ स्वयम् पिता बन्दैन । आमा बिना घर शुन्य हुन्छ, अनि बुवा बिना जीन्दगी । जीÞन्दगी जीउनुको मजा त पितासंग मागेको सिक्कामा थियो, आफ्नो कमाईको नोटले त केवल घरखर्च चल्छ । जब पिताले मुस्कुराएर…