Live on
Your Voice, Your Power
काठमाडौँ– १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा आज व्यास जयन्ती मनाइएको छ । उनले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती…