Live on
Your Voice, Your Power
डडेल्धुरा– आज असोज संक्रान्ति, सुदूरपश्चिमका पहाडी जिल्लामा बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ । प्रत्येक वर्ष असोज १ गतेका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ । गाईवस्तुको हेरचाह गर्ने ग्वाला (गोठाला)ले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ आदि रुखको लिङ्गो काटेर बन तथा गाउँको…