धर्म / संस्कृति « Khabarhub

तनाव कम गर्न घरका सामान बाहिर निकाल्ने !

शहर होस् वा चाहे गाउँ सबै सुखसुविधा भएर पनि मानिस तनाव र चिन्तामा रहने गर्दछन् । कतिपय अवस्थामा यस्ता समस्याको कुनै कारण भेटिदैन ताकि जसको निदान गर्न सकियोस् । यस्तोमा वास्तुशास्त्रले भने घरका केही कारणले मानिस तनावमय जीवन जीउने भएकाले घरभित्रबाट केही चीज बाहिर निकाल्न सुझाउँछ । कुनै पनि सामाग्रीको संचय गर्नु मानिसको स्वभाव हो…