धर्म / संस्कृति Archives | Page 23 of 194 | Khabarhub Khabarhub

तिहारको उज्यालो बजार (फोटोफिचर)

काठमाडौँ- फूल र बत्तीको उज्यालो पर्व तिहार सन्निकट आइरहँदा बजारमा उपभोक्ताको चहलपहल शुरु भएको छ । काठमाडौंको प्रमुख व्यापारिक थलो असन, भोटाहिटी, महाबौद्धमा तिहारका लागि मालसामान किन्नेहरुको भीड लाग्न थालेको छ । यो क्षेत्र थोक व्यापारको केन्द्र रहेकाले पनि देशभरिका बजारमा सामान पठाउन थोक व्यापारीलाई भ्याइनभ्याई छ । खासगरी रंगीचंगी बत्तीका पसलमा भीडभाड देखिन्छ ।…