Live on
Your Voice, Your Power
भद्रपुर– पूर्वी नेपालको पशुपतिनाथका रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा तीर्थयात्री र भक्तजनको घुइँचो लाग्न थालेको छ । झापासहित छिमेकी जिल्ला र भारतबाट समेत जलेश्वरधाममा तीर्थयात्रीहरु पुग्ने गर्छन् । बढ्दो तीर्थयात्रीको संख्या र दीनदु:खीका लागि भन्दै धाममा नि:शुल्क भोजनको व्यवस्था समेत गरिएको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष…