धर्म / संस्कृति Archives | Page 79 of 241 | Khabarhub Khabarhub

हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।  कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।…