धर्म / संस्कृति Archives | Page 90 of 214 | Khabarhub Khabarhub

छठका लागि नारायणी किनारमा झकिझकाउ

काठमाडौँ- छठ पर्वका लागि नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ बनाइएको छ । छठका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउनेभन्दा छुट्टै रौनक देख्न सकिन्छ । अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिव नारद परिहस्तले बालबालिकाका…