समाचार Archives | Page 1085 of 6982 | Khabarhub Khabarhub

खहरे खोलामा चल्यो महानगरको डोजर

काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिका–१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ । बूढानीलकण्ठ– १० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे खोला खुला गर्न काठमाडौँ महानगरले ल्याएको डोजर चलाउने सहमति गरिएको जानकारी दिए । उनले हिजो बिहीबार महानगरले कुनै सहमति तथा…