समाचार Archives | Page 1087 of 6982 | Khabarhub Khabarhub

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई स्वास्थ्य कार्यालय चितवनको आग्रह

चितवन- स्वास्थ्य कार्यालय चितवनले जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो । कार्यालयले आज जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर…