समाचार Archives | Page 1107 of 7421 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य गिरावट

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको  छ। आजको सेसनमा नेप्से ०.२१ अंकले घटेर १८६४.१८ बिन्दुमा झर्‍याे ।  सेसन अवधिमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रह्यो । सो अवधिमा चार स्टकको ४० कित्ता सेयर किनबेच भयो । जसमा एक स्टकको मूल्य बढ्दा तीनवटाको घटेको थियो । उक्त किनबेचबाट २५ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भयो ।