समाचार Archives | Page 1124 of 7419 | Khabarhub Khabarhub

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ?

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान रोहित पौडेलको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो। घोषित टोलीमा…