समाचार Archives | Page 113 of 7862 | Khabarhub Khabarhub

सञ्चार मन्त्रालयले सार्वजनिक गर्‍यो दोस्रो सय दिनमा गरेका काम

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा  शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ ।  आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शतप्रतिशत कार्य सम्पन्न गरिएको बताइन् ।  उनले माघ १७ गतेसम्म भएका कार्य विवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको…