समाचार Archives | Page 114 of 7416 | Khabarhub Khabarhub

कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा

कैलाली - कैलालीको भजनी नगरपालिका-५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत करिब १४ करोडको लागतमा यहाँ तटबन्ध निर्माण भइरहेको छ। हरेक बर्खायाममा नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्ने क्रम बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर भक्तबहादुर कठायतले…